हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नगेन्द्रकुमार कार्तिक छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले कार्तिकको मृत्यु भएको पुष्टि गरे ।

 

‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडि पट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, हेलिकोप्टर सिमकोटबाट त्यहाँ गएको थियो ।’

 

हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...