ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा भेटियो कुकर बम



हाम्रो इकोनोमि

 

अपरिचित समूह ललितपुरको ज्वागलस्थित व्यस्त सडकमा संकास्पद बस्तु छाडेर भागेको छ। मंगलबार केहिबेर अघि बीच सडकमा संकास्पद प्रेसर कुकर राखेर ती समूह युएन पार्कतर्फ भागेको प्रत्यक्षदर्शीले बनाएका छन् ।

सो संकास्पद बस्तु  सडकमा राखिएसँगै ज्वागल क्षेत्रको यातायात प्रभावित बन्नुका साथै स्थानीय त्रसित देखिएका छन् ।

 

यसैबीच एकाएक बम राखेर अपरिचित समूह  भागेसँगै  घटनास्थल नजिकै गुड्दै गरेको बा८९प  ७४६९ नम्बरका स्कुटर चालक दुर्घटनामा परेका छन् ।

उनलाई सामान्य चोट लागेको बताइएको छ ।

 

नेपाली  सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुग्ने क्रममा रहेको बताइएको छ । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा बम भेटिएकाले सो संकास्पद बस्तु पनि विप्लव समूहले नै राखेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...