दाल भात तरकारीमा निरुतादेखि स्वस्तिमा जोडिए



हाम्रो इकोनोमि

 

नेपाली सिनेमाकी चर्चित अभिनेत्री निरुता सिंहले नाई नभन्नु ल ५ मा सानो भूमिका गरेकी छिन् ।

निरुतालाई पर्दामा हेर्ने दर्शकको चाहना त यसले पुरा गर्ला तर तिर्खा भने नमेटाउला ।

अब, उनै निरुता एउटा सफल ब्यानरको फिल्ममा देखा पर्दैछिन् त्यो पनि मुख्य भूमिकामा ।

मह संचार र किरण केसीले बनाउन लागेको सिनेमा दाल भात तरकारीमा निरुता जोडिएकी हुन् ।

उनी यो सिनेमामा अभिनेता हरिवंश आचार्यको जोडीको रुपमा देखिनेछिन् । सिनेमामा पुष्पल खड्का र अभिनेत्री स्वस्तिमा खड्का जोडिएका छन् ।

यो सिनेमालाई आउँदो बर्षको वैशाख १३ गतेबाट रिलिज गर्ने तयारी पनि छ । सिनेमालाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...