टेलिकम प्रबन्ध निर्देशकलाई सरकारले चलाउने भो डण्डा, कार्यसम्पादनमा चित्त नबुझेकोमा ७२ घण्टे स्पष्टिकरण



हाम्रो इकोनोमि

 

 

नेपाल टेलिकमकी प्रबन्द निर्देशक कामिनी राजभण्डारीलाई सरकारले दोस्रो पटक स्पष्टिकरण मागेको छ। उनको कार्यसम्पादनमा चित्त नबुझेको बन्दै सरकारले ७२ घण्टे स्पष्टिकरण मागेको हो।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलाई फेरि स्पष्टिकरण माग्ने निर्णय गरेको हो। सूचना तथा सञ्चार मन्त्रालयले भण्डारीलाई आजै स्पष्टिकरण सोध्ने बुझिएको छ।

राजभण्डारीले तीन महिनामा टेलिकमलाई स्तरोन्नती गर्ने बताएको भए पनि हालसम्म स्तरोन्नती नगरेकोले स्पष्टिकरण माग्ने निर्णय भएको सञ्चार मन्त्रालयले जनाएको छ। मन्त्रालयले टेलिकम झन धरासायी बन्दै गएको बताएको छ। यस अघि गत बैशाखमा राजभण्डारीलाई स्पष्टिकरण सोधिएको थियो।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीसँग कार्यप्रगति विवरण मागेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...