‘कायरा’ लिएर आर्यन र साम्राज्ञी दुवई उडे



हाम्रो इकोनोमि

 

साउँन १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आएको फिल्म कायरा अब दुवईमा पनि प्रदर्शन हुने भएको छ ।

आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘कायरा’ लिएर अभिनेता आर्यन सिग्देल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सँगै लिएर युएइ उडेका छन् ।

आफ्नै फिल्म प्रदर्शनमा आईरहेका बेला फिल्मका दुबै स्टार विदेशिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि, अभिनेता सिग्देलले युएइका विभिन्न सहरमा प्रदर्शन हुन लागेको कायराको प्रदर्शनको लागि विदेश उड्न लागेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...