गायक रायन कार्कीको “जहाँ म” सार्बजनिक (भिडियोसहित)



हाम्रो इकोनोमि

 

गायक रायन कार्कीको “जहाँ म”सार्बजनिक भएको छ।

गायक तथा संगीतकार रायन कार्कीको नया गित जहाँ म को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सिन्धुलीको रमणीय स्थानमा छयांकन गरिएको यस भिडियोलाइ चर्चित सिनेमेटो ग्राफर ओम प्रसाई ले छायांकन र सम्पादन गरेको हुन् भने सुरेश राईले असिस्टेन्ट गरेका छन ।

गायक आफै एक चर्चित म्युजिक भिडियो निर्देशक पनि हुन् जसमा कौशल नेपाल र अन्जु चौलागाईको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

निर्देशक कार्की भन्छन यस भिडियो लाइ निकै सुन्दर रुपमा प्रतुत गरेका छौ यस को अडीयो भने चर्चित रेडियो कान्तिपुरमा चर्चा बटुलिरहेको अबस्था छ ।

यस भिडियो लाइ म्युजिक हाइलाइट प्रा . ली .ले बजार ब्यावस्थापन र उत्पादन जिम्मा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...