‘रेनी’को रोमान्टिक गीत रिलिज(भिडियो)



हाम्रो इकोनोमि

फिल्म रेनीको लभ स्टोरी गीत रिलिज गरिएको छ । मलाई नाईं नाईं बोलको गीतमा दीपक ढकाल र सनम मल्ल फिचरिंग छन् ।

सार्वजनिक गीतमा पुष्कर सुनुवारको स्वर तथा संगीत छ ।

कोरियोग्राफी मदन खड्का र सिनेम्याटोग्राफी जयराज रिजालले गरेका छन् ।

शाही मल्ल फिल्मसले बनाएको फिल्म रेनी लाई बिमला मल्ल र संजिव मल्ल मिलेर बनाएका हुन् ।

फिल्म ‘रेनी’ का निर्देशक गिरिश रिजाल हुन् ।

फिल्ममा दीपक ढकाल र सनम मल्लसँगै अभिनेत सरोज खनालको पनि अभिनय छ । फिल्मका लेखक पनि निर्माता सनम मल्ल हुन् ।

‘रेनी’ भदौ ८ गतेदेखि हलमा लाग्दैछ । भिडियो हेर्नुस् :

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...