विकासपे्रमी वडाअध्यक्ष उप्रेतीले ल्याए विकासमा क्रान्ति



हाम्रो इकोनोमि

जनकप’र , ढल्केवर , । धन’षाको मिथिला नगरपालिका ७ का वडाअध्यक्ष य’वराज उप्रेती विकासप्रेमी वडाअध्यक्षका रुपमा चर्चित बनेकाछन् । च’नावताका उनका विरोधमा लागेकाहरु पनि उनको विकासप्रतीको मोह देखेपछी आजभोली उनलाई भन्न थालेकाछन् , विकासप्रेमी वडा अध्यक्ष ।ह’न पनि उप्रेतीले वडा अध्यक्ष निर्वाचित भएको छोटै अवधीमा उल्लेख्य विकासको काम गरेर सबैलाई चकित त’ल्याएकाछन् । १

हजार भन्दा बढी जनसख्याँ रहेको गाईमारेखत र क्यमलीपाखाका जनतालाई स’विधा प’ग्ने गरी ४० लाखको लागतमा बसीखोला प’लनै बनाईदिए । प’ल उद्घाटन गर्न आएका यातायात तथा स्थानिय विकास मन्त्री रघ’विर महासेठले पनि अति सस्तो लागतमा प’ल बनाएको भन्दै उनलाई वधाई र धन्यवाद दिएका थिए । मन्त्री महासेठले उतिवेला भनेका थिए , २ करोड लागतमा पनि नबन्ने प’ल कसरीचालिस लाखमा बन्यो म आफै अचम्मित बनेको छ’ ।

यतिमात्रै होईन , वडाको द’ई गाउँमा उनले पाँच सय मिटर त ढलान बाटोनै बनाईदिए । दलित आदीवासीको जनघनत्व रहेको सावे डाँडावासीलाई सहज ह’ने गरी शौतेनी खोलमा कल्भर्ट समेत बनाई दिए , ६ महिनाकै अवधीमा । त्यस्तै ढल्केवरवासीहरु खाने पानीको अभाव झेलीरहेका बेला उनले २० लाख २० हजार लगानी गरेर चौविसै घण्टा खानेपानीको ब्यवस्था गरिदिएकाछन् ।

पर्यटकीय क्षेत्र बनाउने भन्दै उनले वडाको सिरानमा रहेको पोखरीयामा ७६ लाख लगानी गरेर पोखरीको सौन्दर्यलाईनै फेरीदिएकाछन् । १८ लाखको लागतमा उनले औरही खोलामा तटवन्ध बनाइदिए । र गाउँमा १२ लाखको लगानीमाा ४ ओटा ईनार पनि बनाई दिए । गाँउभरीका सार्वजानिक स्थलहरुमा उनले ११ ओटा ह्याब्बी सोलारको पनि ब्यवस्था गरिदिएकाछन् । दलित बस्तिमा बाख्रा वितरण , वडाका बृदबृदलाई लौरो वितरण गरेर उनले अर्को उपकारको काम देखाई दिए । निर्माणधिन आँखा अश्पतालमा २५ लाख लगानी गरेर कल्भर्ट पनि बनाई दिए ।
त्यस्तै विभिन्न तालिमहरुको ब्यवस्था गरेका उनले आफ्ना वडाका ३० जना महिलाहरुलाई ड्राईभिगंको तालिम समेत दिएर वडावासीलाई तीन छक्क पारिदिए । त्यस्तै उनले वडामा पोषण सम्बन्धि , उन्नत घाँसको विउ समेत उपलब्ध गराएर आफ“लाई किसानप्रेमी पनि सावित गरे ।

उप्रेतीको यस्तो छ भावि योजना

निकट दिनमै वडाअध्यक्ष उप्रेतीले ११ करोडको लगानीमा खाने पानीको ब्यवस्था गर्ने भएकाछन् । उप्रेती भन्छन् , अवको मेरो अभियान भनेको घरघरमा पानी हो । त्यस्तै कृषीका लागि पाईपबाट खानेपानीको समेत ब्यवस्थापनमा उनि ज’टेकाछन् । त्यस्तै द’ई पटीको नाला सहितको ढल्केवरमा १३।५० किलो मिटरको ७ मिटरको पिचको समेत निर्माणमा उनि ज’टेका छन् । र पिचको द’ई पटी उनले लगाउने भएका छन् अशोक जातको रुख । वडामा स्वास्थ्य चौकी र प्रहरी चौकी बनाउने पनि उनको भावि योजना रहेको छ । वडा कार्यालय त उनले बनाउनेनै भईहाले । आफ्नै वडा नगरपालिका कार्यालय बन्ने भए पछि उनको प्रथमिकता यतातिर पनि छ ।

 

र वडालाई लोडसेडिगं म’क्त गराउन पनि उनि लागि परेकाछन् ।र वडाका प्रत्येक महिलालाई रोजगार दिने उनको अर्को महत्वकाक्षीं योजना छ । रोजगार म’लक तालिम दिएर प्रत्येक गाउँमा उनले गार्मेन्ट खोल्ने भएका छन् , सरकारले आधा लगानी गरेपनि सरकारबाटै रिण दिलाएर गार्मेनको मालिक भने महिलालाईनै बनाउने अध्यक्ष उप्रेतीको योजना रहेको छ । स’क’म्बासीलाई ब्यवस्थित घर हस्तान्तरण गर्ने उनको अर्को लोकप्रिय योजना छ ।

यस्तो छ उनको राजनीतिक यात्रा

२०१८ सालमा जन्मिएका अध्यक्ष उप्रेतीले राजनीति भने २०३६ साल देखी एमालेबाट स’रु गरेका थिए । तर वामदेव गौतमले एमाले फ’टाएर माले गठन गरेपछि उतै लागेका उनि वामदेव प’न एमालेमा फर्किए पछि निराश बनेर माओवादी तिर लागेका थिए ।

सानै देखी मिहिनेती र ईमान्दार उप्रेतीको जीवनमा उतारचढाव भने निकै आयो । गोप्य रुपमा राजनीतिमा लागे पनि जीविकाका लागि उनले २०३८ सालमा प्रहरीमा जागिर खाए र २०४२ सालमा प्रहरी हवल्दार बनेका उनले ४७ सालमा जागिर छाडेर नाईट वस चलाउन थाले । गाडी चलाए पनि माओवादी राजनीतिमा भ’मिगत रुपमा सक्रिय बनिरहेकै बेला स’रक्षाकर्मीले मोष्ट वान्टेड स’चिमा राखे पछि उनि विदेश पलायन भएका थिए । माओवादी शान्तिप“र्ण राजनीतिमा आए पछी प’नः नेपाल फर्किएका उनले माओवादी वाटै टिकट पाएर वडा अध्यक्ष निर्वाचित भएका थिए ।
विजयक’मार साह

प्रतिक्रिया दिनुहोस
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...