प्रधानन्यायाधीशमा जोशी दुई तिहाईले अस्वीकृत, ओमप्रकाश मिश्रलाई बनाउने तयारी



हाम्रो इकोनोमि

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत भएपछि ओमप्रकाश मिश्र प्रधानन्यायाधीश हुने भएका छन् ।

संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृति गरेको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिमा मतदानमार्फत जोशीबारे निर्णय गरिएको हो ।

समितिका सदस्य शिवकुमार मण्डलका अनुसार छलफलमा सहमति नजुटेपछि मतदानमार्फत टुङगो लगाएको जानकारी दिए ।

१५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका एकएक सदस्य छन् ।

समितिमा रहेका काँग्रेस सांसदहरु मतदान बहिस्कार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...