निर्देशक रायन कार्कीको निर्दैशनमा प्रबिशा अधिकारीको तिमिबिना



हाम्रो इकोनोमि

यादमा जलेको मनले लेखेको त्यो बेजोड गीतको भिडियो रिलिज भएको छ। गीतकार तथा समाजसेवी अनि हंगकंग नेवार समाजकी अध्यक्ष रचना प्रधानको यादमा जलेको मनले लेखेको बेजोड गीतको भिडियो रिलिज भएको हो।

गीतकार प्रधान नेपाल रहेको बेला विश्व विख्यात हार्मोनियम नेपाली उस्ताद नागेन्द्र श्रेष्ठको यादमा लेखेको मन छुने गीत नै हो–तिमी बिना बोलको गीत। यो गीतमा गायिका प्रबिशा अधिकारीको मन छुने स्वर रहेको छ।

संगीत उस्ताद नागेन्द्र श्रेष्ठकै रहेको छ। प्रेम र बिछोडको कथामा तयार पारेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन्।

बिकास लामिछाने र संज्ञा श्रेष्ठको अभिनय रहेको छ। यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन्। भिडियोमा सबिना गुरुङको मेकअप र प्रविन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...