चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय पक्राउ परेका छन ।

 

निक्षेपकर्तालाई ठगी गरेको आरोपमा प्रहरीले सहकारीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । ताहाचलका रोशन कुमार खड्गी र प्रकृती श्रेष्ठलाई सिआइबीले पक्राउ गरेको हो ।

 

उनीहरुले ४ करोड १७ लाख ५८ हजार रुैयाँ ठगी गरेका थिए । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले गत बैशाख १७ गते डेढ वर्ष कैद र ४७ लाख ६२ हजार २ सय २५ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

 

सहकारीको पैसाले आफ्नो नाममा घरजग्गा खरिद गरी उनीहरुले ठगी गरेका हुन् । पक्राउ परेका दुवैलाई जेल चलान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...