चीनमा झलनाथ खनालको थाइराइड र मृगौलाको स्टोन शल्यक्रिया सफल



हाम्रो इकोनोमि

 

उपचारको लागि चीन पुगेका नेकपा केन्द्रीय सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको शल्यक्रिया भएको छ ।

उनको सिचुवान प्रान्तमा रहेको इन्टरनेसनल अस्पतालमा प्यारा थाइराइड र मृगौलाको स्टोनको शल्यक्रिया भएको हो ।

 

उपचारपछि अहिले उनी अस्पतालमा नै बसेर आराम गरिरहेका छन् । यसअघि जेठको पहिलो हप्ता पनि खनाल चीन गएका थिए, जतिबेला उनको थाइराइड र स्टोनको अपरेशन गर्नुपर्ने तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...