काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, विस्तृत जानकारी आउन केही समय लाग्ने



हाम्रो इकोनोमि

 

काठमाडौंबाट वालिङका लागि हिडेको बस त्रिशुली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशुलीमा खसेको हो।

चितवन प्रहरीले त्रिशुलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको जनाएको छ। प्रहरीले विस्तृत जानकारी आउन केही समय लाग्ने जनाएको छ।  दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

काठमाडौंबाट वालिङका लागि हिडेको बस त्रिशुली नदीमा खसेको छ। मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडिबाट बस त्रिशुलीमा खसेको हो। चितवन प्रहरीले त्रिशुलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको जनाएको छ। प्रहरीले विस्तृत जानकारी आउन केही समय लाग्ने जनाएको छ।फाईल तस्विर

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...