गायिका पूजा सुनुवारको ‘यो तीजमा माइत जाने हो’ बोलको तीजको गीत सार्वजनिक



हाम्रो इकोनोमि

गायिका पूजा सुनुवारको तीजको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा ल्याउँदै आएकी पूजाको ‘यो तीजमा माइत जाने हो’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फ सार्वजनिक भएको हो ।

गीतमा मैना सुनुवारको शब्द तथा आशा बुढाको संगीत र रामचन्द्र चन्दको संगीत संयोजन रहेको छ ।

शेर शाउदको निर्देशन रहेको म्युजिक भिडियोलाई बिरेन्द्र महराले सम्पादन गरेका छन् । महेश महराले छायांकन गरेको गीतको भिडियोमा सम्झना लामा र साथिहरुले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...