चिकित्सा शिक्षा विधेयक आजै संसद बैठकमा पेश हुने, संसोधनका लागि ७२ घण्टाको समय



हाम्रो इकोनोमि

 

संसद बैठक शुक्रबार दिउँसोका लागि बोलाइएको छ । साउन ३ गतेदेखि नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभएसम्म अवरोध गर्ने बताएपछि स्थगित भएको थियो । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बिमा ऐन पेश गर्ने तयारी छ ।

 

विधेयक पेश भएपछि सैदान्तिक छलफल हुनेछ र संसोधनका लागि ७२ घण्टाको समय दिइने छ । बिहिबार डा. केसीसँग भएको सहमती अनुसार संसोधन प्रस्ताव दर्ता गर्ने तयारी छ ।

 

सरकारले बिहिबार राति ९ बुँदे सहमती गर्दै डा. केसीका सबै माग पुरा गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्रतिवद्धतासँगै केसीले आमरण अनसन तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...