युकेमा उड्यो साम्राज्ञी र धिरजको मन



हाम्रो इकोनोमि

फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’  को पहिलो रोमान्टिक गीत रिलिज गरिएको छ । युकेमा भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगर कुल देखिएका छन् ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको ‘उडायो हावाले’ गीतमा हर्कुलस र निकिता थापाको स्वर छ । भिडियोको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् ।

कोरियोग्राफर रेनशा राईको डेव्यु निर्देशकिय फिल्म ‘ईन्टु मिन्टु लण्डनमा’ असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर रिलिज भएसँगै यो फिल्मको चर्चा सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...