स्विमिङ खेल्दा श्वेता बिरामी



हाम्रो इकोनोमि

मौसम गर्मीको छ । गर्मी छल्न नायिका तथा निर्मात्री श्वेता खड्का स्विमिङ पुलतिर पुगेकी छन् । गत शुक्रबार होटल शाम्बालामा रहेको स्विमिङ पुलमा पुगेर श्वेताले स्विमिङ खेलिन् । श्वेतालाई पानी उतिसारे नफाप्ने रहेछ ।

‘म त बिरामी परें’, श्वेताले सुनाइन्, ‘दिनभर स्विमिङ अनि रातभर वल्र्डकप । दुवैले गाह्रो बनायो ।’

उसो त श्वेताले सर्पोट लिएको अर्जेन्टिना शनिबार रातीको खेलमा आइसल्यान्डसँग बराबरीमा रोकियो । अर्जेन्टिनाका मेस्सीले एक गोल पनि गरेनन् ।

यही तोडमा श्वेता बिरामी परेकी त होइनन् ? जे भएपनि अहिलेलाई भने स्विमिङका श्वेताका केही तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...