संचारकर्मी रामहरि कोइराला बेस्ट मिडिया अवार्डबाट सम्मानित



हाम्रो इकोनोमि

नेपाल इन्जिनियर्स एसोसिएसनको साप्ताहिक टेलिभिजन कार्यक्रम पुर्वाधारमा लामो समय अगाडिबाट निर्माता, निर्देशक तथा प्रस्तोतासमेत रहनुभएका कोइरालाले संचालन गर्ने कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ ।

 

पुर्वाधार बिकास अनि सम्रचनाहरुको निर्माण तथा बिस्तार सम्बद्ध सामाग्रीहरुलाइ सुक्ष्मरूपमा विश्लेषण गर्दै निरन्तररूपमा सो कार्यक्रममा समाबेश गर्दै आएका कोइरालालाई नेपाल इन्जिनियर्स एसोसिएसनको बार्षिक दिबसको अबसरमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ्ले सो अवार्ड प्रदान गर्नु भएको हो ।

 

एसोसिएसनले सो अवार्डबाट आफुलाइ सम्मान गर्दा पुर्वाधार बिकाससम्बद्ध कार्यक्रमलाई थप सशक्त ढंगले अगाडि बढाउन आफुलाइ आत्मबल थपिएको सो अबसरमा कोइरालाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...