योजनाको तीज गीत ‘सपक्कै सारी सप्को पारेर’



हाम्रो इकोनोमि

गायिका एवम् सञ्चारकर्मी योजना पुरीले तीज गीत सार्वजनिक गरेकी छन् ।

हरेक वर्ष तीजको गीत बजारमा ल्याउँदै आएकी योजनाले यो वर्ष पनि नयाँ गीत रिलिज गरेकी हुन् ।

तीज गीतमा विकृति भित्रिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला गायिका पुरीले ‘सपक्कै सारी सप्को पारेर’ बोलको तीज गीतको म्युजिक भिडियो ल्याएकी हुन् ।

गीतमा एकनारायण भण्डारीको संगीत छ । गीतका शब्द कमल सरगमले लेखेका हुन् ।

गीतको भिडियोमा दिकपाल खड्का र जान्वी बोहोराले मोडलिङ गरेका छन् । भिडियोको निर्देशन स्मृति तिमिल्सिनाले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...