अभिनेत्री रेखा थापाको दोहोरो बोली



हाम्रो इकोनोमि

अभिनेत्री रेखा थापाले एक स्मारिकामा लेख लेख्दै मिडियाले आफूलाई महानायिका, मेघास्टार भन्न डराएको भन्दै आक्रोश पोखेकी थिइन् ।

रेखाले, २ वटा फिल्म खेल्नेलाई मेघास्टार भन्ने मिडियाले आफूले सिनेमा नगरी एक दशक भन्दा बढी समय धान्दा पनि महानायिका, मेघास्टार भन्न नसकेको भन्दै आक्रोश पोखेकी थिइन् ।

तर, उनै रेखाले फिल्म मालिकाको पत्रकार सम्मेलनमा भने आफूलाई यस्तो कुनै उपमा नचाहिने बताएकी छिन् ।

उनले, आफूलाई यस्तो उपमा नचाहिने भन्दै आफ्नै सोचिदिए पुग्ने बताइन् ।

उनले, आफू एक असल मान्छे भएको भन्दै असल मान्छे भनेर चिनिदिए पुग्ने बताइन् ।

रेखाले आफूले कसैको डाहा गरेर मेघास्टार किन भनियो भनेर समेत नभनेको बताइन् ।

रेखाले आफैले बोलेको कुरामा आफै स्पष्टिकरण दिएकी छिन् ।

यसले रेखाको दोहोरो बोली देखिएन र ?

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...