अभिनेत्री स्वस्तिमा लाई एक फ्यानले मोटी भनेपछि टेन्सन



हाम्रो इकोनोमि

अभिनेत्री स्वस्तिमा खड्काको शरीर दुब्लो छ ।

फिल्म क्षेत्रमा आएदेखि नै उनी यस्तै देखिदै आएकी छिन् ।

कतिपयले स्वस्तिमाको फिगरको तारिफ गर्छन् भने कतिपयले उनलाई मोटाउन सुझाव पनि दिएका छन् ।

तर, स्वस्तिमालाई भने एक फ्यानले मोटाएको भनेपछि टेन्सन भएको छ ।

छक्का पन्जा ३ को गीतको छायांकनको क्रममा उनको तस्बिरमा मोटी भनेर कमेन्ट आएको छ ।

स्वस्तिमा आफू दर्शकले मोटी भनिदिदा छक्क परेको बताउँछिन् ।

उनले, बिहे भएपछि धेरैले मोटी हुन्छौ भनेर सुझाव दिएपनि आफू नमोटाएको र यस्तै शरीर ठिक छ भनेकी छिन् ।

स्वस्तिमा आफूले काम गरेका लोक लयका गीत हिट हुनुको पछाडि भाग्यमा पनि विश्वास गर्छिन् ।

साथमा, यस्ता गीत आफूलाई पर्नु पनि अर्को लक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...