छक्का पन्जा ३ मा समावेश पहिलो नम्बरमा बोलको गीतको छायांकन ।



हाम्रो इकोनोमि

राजधानीको  गोकर्ण रिसोर्टमा जारी यो गीतको छायांकनमा फिल्मका सबै कलाकारलाई देख्न सकिन्छ ।

कविराज गहतराजको नृत्य निर्देशनमा कलाकारहरुले कम्मर मर्काएका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भैरहेको यो फिल्म दशैमा रिलिज हुनेछ । फिल्ममा २ वटा गीत समावेश भएपनि पहिलो गीतको छायांकन गरिएको हो ।

यो गीतमा फिल्मका कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, दीपिका प्रसाई, प्रियंका कार्की, संजोग कोइरालालाई देख्न सकिन्छ ।

साथमा छक्का पन्जा २ का मुख्य अभिनेत्रीहरु बर्षा राउत र स्वस्तिमा खड्कालाई पनि गीतमा मात्र देख्न सकिनेछ ।

गीतमा दीपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द, डेभिड शंकर र विन्दु परियारको स्वर छ ।

गीतको भिडियोलाई उत्कृष्ट बनाउन घामपानी नभनी काम गरिएको नृत्य निर्देशक कविराजले बताए ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...