प्रेम जोडी प्रियंका कार्की र आयुष्मानदेशराज जोशीले गरे ईन्गेजमेन्ट ।



हाम्रो इकोनोमि

प्रेम जोडी प्रियंका कार्की र आयुष्मानदेशराज जोशीले ईन्गेजमेन्ट गरेका छन् । प्रियंका र आयुषले असार ३० गते शनिबार टिकोटालो गरेका हुन् ।

कार्की र देशराज परिवारको उपस्थितिमा प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्ट समारोहमा प्रियंका र आयुष्मानका आमा र केही आफन्तहरु मात्रै उपस्थित थिए ।

उनीहरुले केही नजिकका फिल्मकर्मीलाई भने आफ्नो इन्गेजमेन्टको कुरा गरेका थिए ।

तर निम्ता भने कसैलाई पनि दिएका थिएनन् ।

सुटुक्क गरिएको इन्गेजमेन्टको फोटो तथा भिडियो भने पुर्व मिस नेपाल तथा प्रियंकाकी बुहारी जेनिशा मोक्तानले इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् ।

केही वर्षदेखि प्रेममा रहेका प्रियंकालाई शुभकामना ।

प्रियंका र आयुष्मानको बिहे चाहिं कहिले होला त ?

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...