अभिनेत्री प्रियंका कार्कीको उमेर घट्न थाल्यो



हाम्रो इकोनोमि

अभिनेत्री प्रियंका कार्कीले आफ्नो उमेर घट्न थालेको बताएकी छिन् । अभिनेत्री कार्कीले आफ्नो उमेर पहिलेको भन्दा अहिले कम हुन थालेको बताइन् ।

नाई नभन्नु ल ५ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निकै हट बनेर पुगेकी अभिनेत्री कार्कीले आफ्नो उमेर कम हुन थालेको बताएकी हुन् ।

उनले भनेकी छिन्–‘हो मलाई हिजोआज लाग्न थालेको छ कि, मेरो उमेर उल्टो जाँदैछ । म झन झन कम उमेरकी हुन थालेकी छु ।

यसका लागि मसँग एउटा बुटी पनि छ ।’ अभिनेत्री कार्की कार्यक्रममा बोल्ड बनेर पुगेकी थिइन् ।

सिनेमामा भने उनी स्वस्तिमा खड्काकी आमाको भूमिकामा देखिदैछन् । तर, झट्ट हेर्दा अभिनेत्री कार्कीलाई आमाको भूमिकाका काम गर्ने बेला नभएको जस्तो देखिन्छ ।

तर, उनी भने विकासराज आचार्य आफ्नो परिवारको सदस्य जस्तै भएको भन्दै सबै खालको भूमिका गर्न तयार हुने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...