विश्वकप फुटबलको भविष्यवाणी गर्ने बिरालोको हत्या भएको खुलासा, अनुसन्धान गर्दै प्रहरी



हाम्रो इकोनोमि

 

रसिया विश्वकप फुटबल प्रतियोगितामा सफल भविष्यवाणी गरेर चर्चामा आएको एक बिरालाेको हत्या गरिएको आश‌कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

समुह चरणमा प्राय सवै खेलका भविष्णवाणी मिलाएर चर्चित बनेको एक खैरौ बिरालाेको निधन भएपछि रसियन प्रहरीले त्यसको अनुसन्धान गर्ने जनाएको छ। ‘बिरालोको निधन कसरी भयो भन्ने अहिले अनुसन्धानको विषय बनेको छ। हामी त्यसको अनुसन्धान गर्छै।’ एक रसियन अधिकारीले भने।

विरोलाले अन्तिमपटक अर्जेन्टिना र नाइजेरियाबीचको खेल भविष्यवाणी गरेको थियो। त्यो भविष्यवाणिको दुई सातापछि उसको निधन भयो। खेल हुनु एक दिनअघि बिरालोको अगाडि दुई वटा कचौरा राखिन्थ्यो। दुवै कचौरा अगाडि झन्डा पनि हुन्थ्यो। कचौरामा केही खानेकुरा पनि हुन्थ्यो। बिरालोले जुन कचौराको खाना खान्थ्यो, खेलमा जित त्यसैको हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...