म्यूजिकल्लीमा अभिनेत्री बर्षा राउत को क्रेज, यस्तो छ कारण



हाम्रो इकोनोमि

एकजना फिल्मीकर्मीले केही दिन अगाडि फेसबुकमा स्टाटस लेख्दै भनेका थिए, हिजोआज कलाकारको अभिनय दर्शकले म्यूजिकल्लीमा हेर्न थालेकाले हलमा आउन छाडे ।

के अहिले त्यस्तै अवस्था आएको हो र ? म्यूजिकल्लीमा १५ सेकेन्ड अभिनय देखाउन पाइने हुँदा कलाकारहरु त्यता बढी सक्रिय छन् ।

समय बिताउने सजिलो उपाय भएकाले पनि धेरै कलाकार म्यूजिकल्लीको दिवाना छन् । यसमा अभिनेत्री बर्षा राउत पनि अगाडि छिन् ।

बर्षाले आफूलाई कमेडी र गीतमा अभिनय गर्न मन लाग्ने बताएकी छिन् । उनको म्यूजिकल्लीमा हरेक दिन नयाँ नयाँ भिडियो आइरहेको हुन्छ ।

बर्षालाई म्यूजिकल्लीमा पछ्याउने धेरै छन् ।

हुनत, नेपाली फिल्मका अन्य थुप्रै कलाकार पनि म्यूजिकल्ली क्रेजी छन् । तर, बर्षाको लगाव अरुको भन्दा भिन्नै छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...