२ दिनदेखि परेको पानीले छक्का पन्जा ३ यूनिट लाई तनाव, यस्तो छ कारण



हाम्रो इकोनोमि

२ दिनदेखि परेको पानीले छक्का पन्जा ३ यूनिट लाई तनाव दिएको छ । कारण, यो सिनेमाको एउटा गीतको छायांकन काठमाण्डौको गोकर्ण रिसोर्टमा सुरु त गरियो । तर, निरन्तर पानी पर्दा समस्या उत्पन्न भएको हो ।

पानीका कारण सिनेमाको गीतको छायांकन अधुरै रहन पुगेको निर्माता दीपकराज गिरीले बताएका छन् । निरन्तर पानी परेपछि छायांकन स्थगित गरिएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् ।

छायांकन भैरहेको गीतमा स्वस्तिमा खड्का, बर्षा राउत, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, दीपकराज गिरी, दीपिका प्रसाई लगायत सबै कलाकारले अभिनय गर्ने तयारी गरेका थिए ।

तर, गीतको छायांकन अब करिब एक साता पछि सार्ने योजना दीपक र दीपाको छ । दशैको फूलपातिबाट रिलिज हुने गीत चाडै नै प्रचारका लागि बजारमा ल्याउने तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...