सेनाको शम्शेर दल गणभित्र पुरुषको शव भेटियो

हाम्रो इकोनोमि

काठमाडौंको तारकेश्वर–४, फुलबारीस्थित नेपाली सेनाको गणको हाताभित्र एक पुरुषको शव भेटिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार सेनाको शम्शेर दल गणको हाताभित्र रहेको पर्खाल छेउमा शव भेटिएको हो ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार शवको सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...