चर्चित हास्य टेलि श्रृङखला मेरी बास्सै कि निरमलि ले स्याङ्जालि कलाकार जेरी बा अाकाश सङ्ग दाेस्राे बिहे गरे पछि



हाम्रो इकोनोमि
सुन्दा पनि विश्वास नलाग्ने चर्चित हास्य टेलि श्रिङ्खला मेरी बास्सै कि ठेस कुमारी (निरु खड्का ) र स्याङ्जालि हास्य कलाकार तथा माेडल अाकाश भण्डारी ( जेरी बा अाकाश ) बिच काे सम्बन्ध बाहिरिएकाे छ उनी हरु दुई बिच धेरै पहिले बैवाहिक जीवन मा बाधियका रहेछन भने दुई छाेरी समेत जन्मि सकेका रहेछन ।
याे दृष्य गएकाे हप्ताको निवार काठमाडौ काे फरपिङ मा देखियाे तर वास्तविक भने फरक रहेछ नजिकिदै गरेकाे महिला हरु काे महान पर्व हरितालिका तिज काे लागि छायांकन भई रहेकाे तिज गित काे सुटिङ काे रहेछ ।
उक्त गित सलिना म्युजिक प्रा लि बाट निर्माण भैईरहेकाे छ भने उक्त गित मा सङ्गीत अलिफ खान काे रहेकाे छ भने स्वर राजु अर्याल र बिन्दु तामाङ काे रहेकाे छ भने निर्देशन कपिल लामा काे रहेकाे छ भने छायांकन सुरेश श्रेष्ठ ले गर्नु भयकाे छ भने कलाकार हरु मा निरु खड्का ,अाकाश भण्डारी ,दिनेश थापा र स्मृति थापा रहेका छन ।
उक्त गित अर्को हप्ता देखि बजारमा अाउने छ । नेपाली गित सङ्गीत अज तिज बिशेष खाल का गित अाउने क्रम बढ्दाे छ भने अलि फरक धार काे तिज गित ल्याउने जमर्को गरेकाे कुरा उक्त गित का सङ्गीतकार ले हामिलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...