म्याराडोना बोले–म ठिक छु, उनको रक्तचाप न्युन भएको थियो



हाम्रो इकोनोमि

अर्जेन्टिनाका लेजेण्ड डिएगो म्याराडोनाले आफू ठिक रहेको बताएका छन् ।

विश्वकप फुटबल अन्तर्गत सर्बियासँगको अर्जेन्टिनाको खेलमा अन्तिम समयमा मार्कस रोजोले गरेको गोलमा उत्साहित भएका म्याराडोना बिरामी परेका थिए ।

उनको रक्तचाप न्युन भएको थियो ।

उनलाई रंगशालमा रहेका चिकित्सा सहायकले प्रारम्भिक उपचार गरे । त्यसपछि उनलाई सेन्ट पिटर्सबर्गको अस्पताल लगिएको थियो ।

अस्पतालमा देखाएपछि उनी मस्को गएका थिए । म्याराडोनाले इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै आफू अहिले ठिक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...