निर्देशक रायन कार्कीले ल्याये गायिका मिनाक्षी महातारा को सुस्तरि



हाम्रो इकोनोमि

पछिल्लो समयमा संगीत क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल गायिका मिनाक्क्षी महतराले अहिले ”सुस्तरी सुस्तरी” बोलको नयाँ म्युजिक भिडियो लिएर बजारमा आएकी छिन । करिब पाच बर्ष पहिले देखि संगीतिक यात्रा तय गरेकी गायिका मिनाक्क्षी पप र आधुनिक क्षेत्रमा अब्बल देखिन्छिन । उनी भन्छिन मेरो यात्रा संगीत क्षेत्रमै रहनेछ अहिले सम्म करिब आधा दर्जन भन्दा बढी गित गाइसकेकी गायिका अहिले रोमान्टिक मेलोडीका साथ आएकी हुन् ।नेपालको बिभिन्न रमणीय स्थानमा छ्याकंन गरिएको म्युजिक भिडियो सबै दर्शक श्रोताले मन पराउने आशा लिएकी छन । अहिलेका ब्यस्त निर्देशक रायन कार्कीले निर्देशक गर्नुभएको म्युजिक भिडियोलाइ हेर्दा एउटा प्रेम प्रमिका बिचको सुमधुर सम्बन्धलाइ राम्ररी महसुस गर्न सकिन्छ । सरोज पोखरेलको उत्कृस्ट शब्द र संगीत रहेको गीतलाई एरेन्ज भने आमोस तामाङले गर्नुभएको छ ।सिन्धुली क्षेत्रको वरिपरी खिचिएको म्युजिक भिडियोलाई क्यामेरामा कैद र आफ्नो सम्पादनको कला भने ओम प्रसाईले गरेका हुन् । म्युजिक भिडियोलाई नियाल्दा प्रेम प्रेमिकाको भूमिकामा आफ्नो अब्बल कला प्रस्तुत सगै कौशल र मिनाक्क्षीको एउटा पृथक माया देख्न सकिन्छ । उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइटले आफ्नो युटटुप् मार्फत बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...