विश्वकपमा आज पनि ३ खेल, अर्जेन्टिनालाई जित्नै पर्ने दबाब, जित्छ त अर्जेन्टिनाले



हाम्रो इकोनोमि

 रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आज पनि तीन खेल हुँदैछन् ।

पहिलो खेलमा साँझ पौने ६ बजे समूह सीमा रहेका डेनमार्क र अस्ट्रेलिया आमने-सामने हुनेछन् ।
त्यसपछि पौने ९ बजे सोही समूहका फ्रान्स र पेरु भिड्नेछन् ।

समूह सीमा डेनमार्क र फ्रान्सले १-१ जित दर्ता गरेका छन् । फ्रान्सले अस्ट्रेलियालाई २-१ तथा डेनमार्कले पेरुलाई १-० ले पराजित गरेका थिए ।

यस्तै समूह डीमा रहेको साविकको उपविजेता अर्जेन्टिनाले आज क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार मध्यरातको पौने १२ बजे शुरु हुनेछ ।
पहिलो खेलमा आइसल्याण्डसँग 1-१ को बराबरी खेलेको अर्जेन्टिना आजको खेल जित्नै पर्ने दबाबमा छ ।

क्रोएसियाले भने नाइजेरियाविरुद्ध जीत दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...