डा उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पतालको नाम परिवर्तन, किन गरीयो यस्तो छ कारण



हाम्रो इकोनोमि

सञ्‍चालक डा. उपेन्द्र देवकोटाको निधनपछि बाँसबारीस्थित न्युरो अस्पताल (नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स) को नाम उनको नाम थपरे परिवर्तन गरिएको छ।

सोमबार निधन भएका डा.उपेन्द्रको नाम अस्पतालको नाम अघि थपिएको हो। बुधबार कम्पनी रजिस्टारको कार्यालयमा उक्त अस्पतालको नाम उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्सको नाममा दर्ता भएको छ।

उक्त नाम दर्ता भएपछि कार्यालयले अस्पताललाई प्रमाणपत्र समेत उपलब्ध समेत गराएको छ।

वीर अस्पतालको न्यीरोलोजिकल ट्रमा युनिटका संस्थापक डा. देवकोटाले अथाह संघर्षपछि बाँसबारीस्थित न्यूरो अस्पताल सञ्‍चालनमा ल्याएका थिए।

डा. देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा उक्त अस्पताल सञ्‍चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...