फ्रान्सले अष्ट्रेलियालाई २–१ गोलले पराजित, फ्रान्सविरुद्ध अष्ट्रेलियाले पहिलो हाफमा सानदार खेल प्रदर्शन



हाम्रो इकोनोमि

रसियामा जारी २१ औ संस्करण विश्वकप २०१८ मा फ्रान्सले अष्ट्रेलियालाई २–१ गोलले पराजित गरेको छ ।

पहिलो हाफमा बराबरी खेलेको फ्रान्सले दोस्रो हाफको ५८ औं मिनेटमा एन्टोनिया ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ६२ औं मिनेटमा नै अष्ट्रेलियाले पेनाल्टी पायो । अस्ट्रेलियाको लागि माइल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै बराबरी बनाए ।

विश्वकपको दाबेदार मानिएको फ्रान्सलाई खेलको ८१ औं मिनेटमा राहत मिल्यो र पउल पोग्वाले दोस्रो गोल गरे ।

फ्रान्सविरुद्ध अष्ट्रेलियाले पहिलो हाफमा सानदार खेल प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल तापनि अष्ट्रेलियानले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...