नाङ्गो सिरुपाते खुकुरी र बन्दुक नचाएर आतंक मच्चाउने यी दुई भाईलाई प्रहरीले यसरी हान्यो सिस्नुपानी



हाम्रो इकोनोमि

ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न २ जना रिभल्वर (पेस्तोलजस्तै)सहित पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले काभ्रेका देवकुमार तापा र उनका सहयोगी धादिङका कमल गुरुङलाई पक्राउ गरेको हो।

बुधबार राती ठमेलको ज्याठा गल्लीबाट रिभल्वर र एउटा खुकुुरीसहित पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन कुमार थापाले बताए।

उनीहरुले बोेकेको झोलामा प्रहरीले हतियार बरामद गरेको हो।

उनीहरुले पेस्तोल देखाएर धम्काउने र पैसा असुल्ने गरेको प्रहरी आरोप छ। उनी राधे भण्डारी समूहमा आबद्ध भएको प्रहरी अधिकारीहरु बताउँछन्। भण्डारी भने फरार छन्। उनीहरु इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रका समेत सञ्चालक भएको खुलेको छ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...