चकलेटी नायिका केकी अधिकारीको फुटबल मोह,भन्छिन-मलाई मेस्सीले हानेको खुब मन पर्छ



हाम्रो इकोनोमि

रसियामा भोलिबाट सुरु हुने २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्रेज नेपालमा पनि ह्वात्तै बढेको छ ।
वल्र्डकपको फिभर नेपाली कलाकारहरुलाई पनि लागेको छ । विश्वकपको रौनकले नेपाली समाजलाई राम्रै असर पारेको छ ।

यतिखेर चलचित्र क्षेत्रका कलाकारहरुले पनि विभिन्न टिमको समर्थनमा आफूलाई उभ्याएका छन् । चर्चित नायिका एवम् निर्मात्री केकी अधिकारी पनि विश्वकपलाई लिएर उत्साहित छन् ।

नायिका अधिकारीले भनिन्,‘मैले त बच्चैदेखि अर्जेन्टिनाको सर्पोट गर्दै आएकी छु, म मेस्सीको ठूलो फ्यान हुँ, एन्जेल डिमारीया पनि असाध्यै मनपर्ने खेलाडी हुन्।’ मेस्सीले गोल हानेको मलाई खुब मन पर्छ उनको भनाइ छ।

यसअघि ब्राजिलमा सम्पन्न भएको विश्वकप २०१४ मा पनि आफूले अर्जेन्टिनाकै सर्पोट गरेको बताउँदै यो विश्वकप आफूले अष्ट्रेलियामा हेर्ने अधिकारीले जानकारी दिईन् । उनी विश्वकप जारी रहँदा फिल्मको कामको सिलसिलामा अष्ट्रेलियमा हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...