रजस्वला हुँदा महिलाले लगाएको प्याड प्रयोग गरेर बनाएको ५० हजार लिटर रक्सी यसरी पोख्यो प्रहरीले



हाम्रो इकोनोमि

प्रहरीले ५० हजार लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ उपत्यकाको बौद्ध, नयाँ बसपार्क, चावहिल, कालिमाटीसहितका ठाउँबाट बरामद गरेको घरेलु रक्सी (मदिरा) बुधबार नष्ट गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको रक्सी नष्ट गरेको हो । यी रक्सी बनाउनका लागि स्वास्थ्यलाई गम्भीर हानी गर्ने युरिया मल, पुरानो फोहरो कपडासहितका सामग्री प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

अवैध रक्सी विरुद्धको अभियान अझै जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...