श्रीमतीको नाममा तस्करी सुनको सुराकी भत्ता लिने रमेश खरेललाई थुन्ने गृहमन्त्रीले दिए संकेत,यी मन्त्री पनि निगरानीमा



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीका ठूला माछा नजिक पुगिसकिएको दाबी गरेका छन्। आफ्नो एक सय दिने कार्यप्रगतिबारे जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाको पहिचान हुने अवस्थामा पुगिसकेपछि अनुसन्धान त्रुटीपूर्ण भन्दै अभिव्यक्ति आउन थालेको बताए।

उनले भने, ‘हामी सुन तस्करीका ठूला माछा नजिक पुगेका छाै‌ं, अनुसन्धान त्रुटिपूर्ण भन्नु त्यसैको छटपटाहट हो।’

सुन तस्करहरुलाई बचाउन केही शक्तिहरु लागिपरेको तर अनुसन्धान सही दिशामा रहको उनले बताए। पत्रकार सम्मेलनमा उनले भने,‘माछा मार्ने क्रम जारी छ, साना र मझौताल माछा फेला परिसकेका छन्, अब ठूला माछा पनि छिट्टै फेला पर्नेछन्।’ बादलले प्रहरी सेवा बाट अलग्गिएका डीआईजी रमेश खरेल हेमन्त मल्ल सहितका पूर्व एआईजी बिज्ञान राज शर्मा,राजेन्द्र भण्डारी सहित पूर्व मंत्री दिपक बोहरा लगायतलाई उच्च निगरानीमा राखेको संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...