ओली सरकारमा थपिए दुई मन्त्री,आजै पाँच बजे सपथ



हाम्रो इकोनोमि

संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी हुने भएको छ। फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अर्का मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

उपेन्द्र यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री भएका थिए। त्यस्तै २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पनि यादव उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए।

शहरी विकास मन्त्रालयकाे जिम्मेवारी सम्हालेका मोहम्मद इश्तियाक रार्इले ३१ वर्षकै उमेरमा श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री बनेर चर्चा कमाएका थिए।

संघीय समाजवादी फोरम नेपालको तर्फबाट आज ५ .०० बजे शितल निवासमा दुई जनाले मन्त्रीको सपथ लिँदैछन् । उपेन्द्र यादव स्वास्थ्य मन्त्री र इस्तियाक राईन शहरी विकास मन्त्री बन्ने निश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...