ओली सरकारमा जाने मन्त्रीको नाम टुंग्याउने अन्तिम तयारीमा उपेन्द्र,यादव सहित यी हुने भए मन्त्री



हाम्रो इकोनोमि

सरकारमा को को जानेबारे र बजेटबारे छलफल गर्न संघीय समाजवादी फोरमको बैठक पार्टी मुख्यालयमा सुरु भएको छ । बुधबार पनि पार्टी अध्यक्षसहित सासदको दिनभर जसो चेलेको बैठकले मन्त्रीको नाम छनौट गर्न सकेको थिएन ।

बिहीबार पनि त्यो सम्भावना न्यून रहेको पार्टीका एक नेताले बताए । अध्यक्ष उपेन्द्र यादव आफू पनि सरकारमा जाने र आफू निकटलाई नै मन्त्री बनाउने दौडमा लागेपछि अन्य प्रत्यक्ष चुनाव जितेर आएकाहरुले विरोध जनाएका छन् । उपेन्द्रले बाँके बाट चुनाब जितेका इस्तियाक राईलाई मन्त्री बनाउने श्रोतको भनाई छ।

उनीहरुले सरकारमा प्रत्यक्ष चुनाव जितेर आएकालाई पठाउनु पर्ने माग गर्दै आएका छन् ।

सरकारले स्वस्थ्य र सहरी विकास मन्त्रालय दिने भने पनि फोरम अध्यक्ष यादवले सरकारले हेरफेर गरेर भए पनि आफूलाई अलि गतिलो मन्त्रालय दिनु पर्ने दबाब दिइरहेका छन् ।

दुवै तिरको अलमलले फोरमले सरकारमा जाने सहमति गरेपनी कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...