कर्मचारीको तलब बढेन, भत्ता २ हजारले बढ्यो, २ लाखसम्मको बीमा गर्दा ५०% सरकारले तिरिदिने



हाम्रो इकोनोमि

सरकराले कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता वितरण गर्ने भएको छ। तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने अर्थमन्त्री डा युवारज खतिवडाले घोषणा गरेका छन्।

यसैगरी सरकारले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्यारएको छ। कर्मचारीको तलब पुनरावलोकन गर्न समिति गठन गर्ने पनि खतिवडाले घोषणा गरेका छन्।

कर्मचारीको बीमा २ लाख पुर्याइएको जसमा ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने र ५० प्रतिशत कर्मचारीले व्यहोर्ने गरी बजेटमा ब्यबस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...