प्रचण्ड आफ्नै घरमा नेता कार्यकर्ताको नजरबन्दमा परे,केही शीप नचले पछी यति सम्म गरे



हाम्रो इकोनोमि

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिवेला आफु निकटका नेताहरुलाई रिझाउनै व्यस्त बनेका छन् । स्रोतका अनुसार नेकपाको केन्द्रिय सदस्य नबनाईएको भन्दै पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुले नै प्रचण्डलाई घरमै आएर दिनदिनै दबाब दिन थालेका छन् । तर, प्रचण्ड भने उनीहरुलाई फकाउन अनेक जुक्तिहरु निकालिरहेका छन् ।

नेकपाका एक नेताले भने,‘एकतापछि प्रचण्डसँग पार्टीभित्रका पूर्व माओवादी केन्द्रका नेताहर रुष्ट हुनुहुन्छ । दलित, महिला, मधेशी लगायतका विभिन्न आरक्षण कोटाका साथीहरुले अहिले प्रचण्डसँग असन्तुष्टि पोखिरहनुभएको छ, प्रचण्डजीको निवासमा अहिले नेकपाको स्थायी समिति र केन्द्रिय समितिमा अटाउन नसकेका साथीहरुको घुँईचो लागेको छ । विहानदेखि बेलुकासम्म भीड लागेको छ ।’

तर प्रचण्डले असन्तुष्टि र आक्रोश लिएर आफूकहाँ धाउने नेताहरुलाई यसपटक तपाई केन्द्रिय सदस्य हुनु भएन् तर म पछि व्यवस्थापन गर्छु भन्दै आश्वस्त तुल्याउने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...