ओली सरकारमा सामेल हुने निर्णय गर्न राजपाले बोलायो बैठक,राजपाको सत्तारोहण यसरी हुने भयो



हाम्रो इकोनोमि

संसदीय दलको नेता चयन र समसामयिक विषयमा छलफल गर्न राजपा अध्यक्ष मण्डलको बैठक बस्दैछ।
दिउँसो पार्टी कार्यालय बबरमहलामा बस्‍ने बैठकमा संसदीय दलको नेता चयन, सरकारले सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रबारे छलफल हुने एक नेताले जानकारी दिए।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि ‘राजनीतिक सहमित भइसक्यो’ भनेर दिएको अभिव्यक्तिबारे पनि छलफल हुनेछ। अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा सुधार आएसँगै राजपा नेताहरु आन्तरिक बैठकमा बस्त हुन थालेका हुन्।

मुटुमा समस्या भएपछि ठाकुर नयाँदिल्लीस्थिति मेदान्त अस्पतादमा उपचार गराइर फर्किपछि राजपाको गतिविधि पनि बढेको छ।सरकारमा जाने बिषयमा पनि छलफल हुने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...