संविधान संशोधन गरेर मधेसी दललाई सरकारमा ल्याउने प्रचण्डले खुलाए यस्तो कुरा



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी दलले उठाउँदै आएको संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी रहेको बताएका छन्।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रचण्डले ञ्‍चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै  भने, ‘ संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी छ। त्यो मिले लगत्तै संविधान संसोधन हुन्छ र मधेसी दल समेत सरकार आउँछ।’

यता, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि मधेशी सांसद राजेन्द्र महतोले संविधान संसोधनको विषय नसमेटिको भन्दै आपत्ति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...