नेपालमा उपचार सम्भव नभएपछी राष्ट्रकवि माधवप्रसाद घिमिरेलाइ थप उपचारका लागी भारत लैजाने तयारी



हाम्रो इकोनोमि

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । घिमिरेलाई १५ दिन अघि ग्राण्डि अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उमेरका कारण उनलाई तीन महिना अघि मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो । यद्यपी १५ दिन देखि दिसामा रगतको मात्रा देखिन थालेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

नेपालमा भएका सबै प्रविधि प्रयोग गरेर उपचार गर्दा पनि दिसामा रगतको मात्रा किन नरोकिएको हो भन्ने पत्ता लाग्न नसकेपछि उनलाई उपचारका लागि भारत लगिने तयारी भएको हो ।

उनकी छोरी डा किरण रेग्मीले दिएको जानकारी अनुसार दिसामा रगतको मात्रा देखिएको कारण पत्ता लाग्न नसकेकाले बाहिर लाने तयारी गरिएको हो । यद्यपी भारत नै लाने कि अन्तै लाने भन्ने निर्णय भइसकेको र कहिले लाने भन्ने पनि निश्चित नभइसकेको डा रेग्मीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...