झलक बिवसले यसरी मागे चुम्मा,तहल्का पिट्दै अरु के-के गर्दैछन झलक विबश(भिडियोसहित)



हाम्रो इकोनोमि

सञ्चारकर्मी विवेक लोप्चनको शब्दमा चुम्मा देउ बोलको गीतको भिडियो बजारमा आएको छ । गायक झलक बिबसको आवाजमा रहेको डान्सिङ गीत बजारमा आएको हो । अहिले चल्दै आइरहेको ट्रेन सङ्ग सम्बन्धित रहेर गीत तयार गरिएको गायकले बताए ।
विवेक लोप्चनको शब्द,सन्तोष प्रगाढको सङ्गित,गायक झलक विबशको स्वर रहेको भिडियोको निर्देशन अहिलेका युवा चर्चित निर्देशक कार्की सरले गरेका हुन भने टेकेन्द्र शाह ले सम्पादन गरेका हुन ।साथै मनिष श्रेष्ठ र श्रीशक्ति बराइलीको बेजोड अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...