कम्युनिस्ट एक भए पछी नेपालका लागि नयाँ अमेरिकी राजदूतमा र्‍याण्डी बेरीलाइ डोनाल्ड ट्रम्पले नियुक्त गरे



हाम्रो इकोनोमि

अमेरिकी कूटनीतिज्ञ र्‍याण्डी डब्लु बेरी नेपालका लागि राजदूत मनोनित गरिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै उनको मनोनयन गरेका हुन् ।

उनले वर्तमान राजदूत एलिना बी टेप्लिजलाई विस्थापित गर्ने छन् । विगत तीन वर्ष भन्दा बढी समयदेखि समलिंगी-तेस्रो लिंगी (लैंगिक अल्पसंख्य) को अधिकारको निमित्त विशेषदूतको रुपमा कार्यरत बेरीले सिनेटद्वारा अनुमोदन प्राप्त गरेपछि मात्र नेपालको राजदूतको रुपमा उनको नियुक्तीले औपचारिकता पाउनेछ ।

अनुमोदनका लागि केही महिना लाग्नेछ ।

यसअघि उनले नेपालमा उपयोनियोग प्रमुखको रुपमा कार्यभार सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...