पेरिसडाँडा पुगेर ओली र प्रचण्डले दिने भए यस्तो निर्देशन,देउवालाई आउने भयो ज्वरो



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडामा कार्यालयका अवलोकनमा जाने भएका छन् । शुक्रबार दिउँसो ४ बजे तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय अवलोकनका लागि जान लागेका हुन् ।

पेरिसडाँडा कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले दुवै अध्यक्षले पार्टी कार्यलय अवलोकन र निर्देशन दिने कार्यक्रम रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराही बस्ने र जनवर्गीय संगठन पेरिसडाँडा बस्ने स्रोतको दाबी छ ।वाम एकता पछी कांग्रेस सभापति तनाबमा छन्।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...