अन्डरलाइन सहित नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा यसरी भयो दर्ता



हाम्रो इकोनोमि

नेकपा एमाले र माओवादी केन्द्रबीच एक भएपछि  संयुक्त दलका लागि ‘नेपाल कम्युनिस्ट पार्टी’मा अन्डरलाइन गरेर दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टीको नाममा यसअघि नै दल दर्ता भएकाल‍े अन्डरलाइन गरेर निवेदन दर्ता गरिएको हो।

माओवादी केन्द्र र नेकपा एमालेले भने पार्टी एकीकरणपछि नयाँ दलको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने निर्णय गरेका थिए। दल दर्ताको निवेदन दिएपछि राष्ट्रियसभा गृहमा एकता सभा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...