सभा गृहमा एमाले-माओवादी पार्टी एकता घोषणा कार्यक्रम शुरु LIVE



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा करिब तीन घन्टाको प्रतीक्षापछि बिहीबार साँझ राष्ट्रियसभा गृहमा सुरु भएको छ।

३ बजेदेखि उत्साहित र चिन्तित कार्यकर्ताहरुलाई प्रसन्न तुल्याउँदै घोषणासभा सुरु भएको हो।

माओवादी अलि धेरै उत्साहित र एकातिर बिरोध पनि देखिएको छ कार्यक्रमस्थलमा।

हरेक वरिष्ठ नेता छिर्दा तालीको ओइरो लागिरहेको छ। नेताको अनुहार हँसिलोमात्र छ। पुष्पकमल दाहाल पत्नी सीता दाहाललाई हात समातेर कार्यक्रमस्थलमा ल्याइएको छ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...